१४ असार २०८१, बिहीबार
Follow Us

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार..

टी–२० विश्वकप क्रिकेट: भारत र इंग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका..

मुख्य समाचार

 

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत..

नेपालब्रिटेन संवाददाता

युरोकपको नकआउट चरणको समीकरण पुरा

काठमाडौँ । जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा हरेक समुहका समुह विजेता र उपविजेता गरि १२..

‘पार्टी विवेकशील साझाको बाटोमा’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका हुन् । इलाममा सम्पन्न..

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा..

ताजा खबर

 

भ्रमपूर्ण समाचारप्रति पूर्वप्रधानमन्त्री खनालको आपत्ति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन् । उनको सचिवालयले एक..

खोला किनारमा मृत हात्ती भेटियो

झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको..

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ..

टी–२० विश्वकप क्रिकेट: भारत र इंग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो..

भर्खरै

भ्रमपूर्ण समाचारप्रति पूर्वप्रधानमन्त्री खनालको आपत्ति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं..

खोला किनारमा मृत हात्ती भेटियो

झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला..

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा..

युरोकपको नकआउट चरणको समीकरण पुरा

काठमाडौँ । जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग..

डायस्पोरा

 

नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन १४ जुलाईमा

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समिति बिस्तार गरिएको छ । सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन..

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय अभियान थप शक्तिसाली बन्नु पर्नेमा जोड दिएका छन् । नेपाललाई मद्दत गरेको पुरानो इतिहास रहेको रुसले अहिले पनि..

“गाउ आएको बाटो” बेलायतमा प्रीमियर हुदै

सुरेन्द्र इङ्नाम । लण्डन । गोर्खा वरियर्सले यहि आउदो जून २९ २०२४ को दिन सिने वर्ल्ड अल्डर्शटमा “गाउ आएको बाटो” अभिनेता दाँयाहाङ्गको साथमा ग्राण्ड प्रिमियर गर्ने भएको छ । बासुरी फिल्मको..

प्रवासी मञ्च अष्ट्रीयाको अध्यक्षमा बाबा राजेश्वरी थापा

भियना । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अष्ट्रीयाको अध्यक्षमा बाबा राजेश्वरी थापा सर्वसम्मत भएकी छन् । थापालाई आईतबार भियनामा सम्पन्न मञ्चको सातौ अधिवेशनले थापालाई अध्यक्ष चयन..

अन्तर्वार्ता

 

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय..

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा..

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

 

 

पत्रपत्रिकाबाट

 

नेपालमा विश्वका प्रतिष्ठित यूर्निभरसिटीको मेला लाग्ने

लण्डन । एसआई - ग्लोवल ले काठमाडौं, नेपालमा हुने उनीहरूको आगामी ऐतिहासिक..

नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन १४ जुलाईमा

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि..

कोदोको रक्सी ब्राण्डिङ, हिमालको पानी बाेटलिङ् गर्ने !

गोरखा- अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा..

११ महिनामा ६ लाख ८२ हजार विदेशिए, यूरोपको रोजगारीमा आउनेको संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

सर्वेक्षण

Loading poll ...