१ जेष्ठ २०८१, मंगलवार
Follow Us

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो । बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए..

नीति तथा कार्यक्रममा एनआरएनएलाई ४ बुँदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई चारवटा बुँदामा समेटेको छ । बुँदा नम्बर २१७ मा नेपालको विकासमा योगदान पु¥याउने छिमेकी राष्ट्रलगायत मित्रराष्ट्र, विकास साझेदार र गैरआवासीय नेपाली समुदायलाई सरकारले धन्यवाद दिएको हो । यसबाहेक सरकारले अन्य तीनवटा..

मुख्य समाचार

 

कांग्रेसको प्रतिक्रिया- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका  छन् । लेखकले नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै देशमा रहेको आर्थिक मन्दीको बारेमा कुनै कार्यक्रम नै नरहेको बताएका छन् । त्यस्तै उनले..

नेपालब्रिटेन संवाददाता

सन्दिपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । क्रिकेटर लामिछाने जिल्ला..

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी गरीएको एमाले..

जीबी राईको पासपोर्ट रद्द गर्न कास्की अदालतद्वारा अस्वीकार

पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले..

ताजा खबर

 

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र रिच..

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य रहेको बताएका छन् । सामाजिक सञ्जाल..

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली..

नीति तथा कार्यक्रममा एनआरएनएलाई ४ बुँदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई चारवटा बुँदामा समेटेको छ । बुँदा नम्बर २१७ मा नेपालको विकासमा योगदान पु¥याउने छिमेकी राष्ट्रलगायत..

भर्खरै

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म..

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि-स्टेटको..

कांग्रेसको प्रतिक्रिया- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम..

सन्दिपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।..

डायस्पोरा

 

माओवादी एसिया क्षेत्रिय संयोजकमा शनि ओली मनोनित

लण्डन् । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) भएका छन । पार्टीले ओलीको संयोजकत्वमा प्रदेश संगठन समिति गठन गरेको हो । प्रदेश इञ्चार्ज, सह–..

फोक्सोको क्यान्सर जितेर सगरमाथा शिखरमा !

लण्डन । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीका छोरा जोर्डनले सगरमाथाको सफल आरोहण गरेका छन् । फोक्सोको क्यान्सर जितेका जोर्डन क्षेत्रीले आइतबार बिहान १० बजेर ३०..

हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसी निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका..

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन् । अक्सफाम, एआईएफ प्लस् अन्तराष्ट्रिय समिति र वल्र्ड क्याफेको संयूक्त प्रयासमा..

अन्तर्वार्ता

 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

 

 

पत्रपत्रिकाबाट

 

माओवादी एसिया क्षेत्रिय संयोजकमा शनि ओली मनोनित

लण्डन् । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि..

फोक्सोको क्यान्सर जितेर सगरमाथा शिखरमा !

लण्डन । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीका छोरा..

अनेसास बेलायतले मनायो पारिजातको ८७ औं जन्मजयन्ति

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले एक..

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’लण्डनमा विमोचित

लन्डन । संगीता स्वेच्छाको उपन्यास सेतो सिउँदोको विमोचन ११ मे २०२४ मा..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

सर्वेक्षण

Loading poll ...