३ असार २०८१, आईतवार
Follow Us

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन बालेनको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने..

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ्र्याङ्क–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन..

मुख्य समाचार

 

केट मिडलटनले भनिन्- क्यान्सरको उपचार जारी छ, स्वास्थ्य सुधार हुदैछ

लन्डन । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो क्यान्सर उपचारको बारेमा अपडेट दिएकी छिन् । मिडलटनले आफू केमोथेरापी लिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा खतरामुक्त नभएको जानकारी गराएकी छन् । साथै उनले उपचारका क्रममा राम्रा र नराम्रा दिनहरू देखिरहेको बताएकी छन् । केटले अबको केही महिनामा केही..

नेपालब्रिटेन संवाददाता

चाइना स्टेट कम्पनीका तीन वटा टिपर र एउटा जेसिबी प्रहरीको नियन्त्रणमा

नवलपुर । पुर्वि नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीको तीनवटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी..

चितवनमा ३ केजी सुन र २ लाख नगद लुटपाट, ४ जना पक्राउ

काठमाडौँ । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी..

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो । निगम सञ्चालक समितिको..

ताजा खबर

 

भारतीय प्रधानमन्त्री मोदीले महत्वकांक्षी किसान योजना घोषणा गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना घोषणा गर्दै हुनुहुन्छ । आगामी मंगलबार वाराणासीबाट मोदीले प्रधानमन्त्री किसान सम्मान योजना अर्थात् पिएम-किसान निधि..

कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि..

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन बालेनको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना..

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ्र्याङ्क–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण..

भर्खरै

केट मिडलटनले भनिन्- क्यान्सरको उपचार जारी छ, स्वास्थ्य सुधार हुदैछ

लन्डन । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो..

चाइना स्टेट कम्पनीका तीन वटा टिपर र एउटा जेसिबी प्रहरीको नियन्त्रणमा

नवलपुर । पुर्वि नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा..

भारतीय प्रधानमन्त्री मोदीले महत्वकांक्षी किसान योजना घोषणा गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना..

चितवनमा ३ केजी सुन र २ लाख नगद लुटपाट, ४ जना पक्राउ

काठमाडौँ । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी..

डायस्पोरा

 

विदेशको पीआर लिएर सरकारी जागिर खाने माथि अख्तियारको छानविन (भिडियो)

काठमाडौं । नेपालको कानुनले सार्वजनिक पदमा नियुक्त हुने व्यक्ति नेपाली नागरिक नै हुनुपर्ने भनेको छ तर विदेशको नागरिकता लिएका व्यक्तिसमेत सरकारी सेवामा रहेको हुन सक्ने आशंकामा अख्तियार..

भूपूगोर्खा माग बारे प्राविधिक स्तरमा छलफल

लण्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज (मंगलवार) रक्षा..

बेलायत निर्वाचनः ६५० सिटमा ४ हजार ५०० उम्मेदवार

लण्डन । बेलायतमा जुलाई ४ तारिख हुने संसदीय निर्वाचनको लागि ६५० सिटमा ४ हजार ५०० उम्मेदवार उभिएका छन् । यस वर्षको आमनिर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवारहरु उभिएका हुन्..

प्रवासी मञ्च अष्ट्रियाको अधिवेशन जुन २३ मा, तयारी पूरा

अष्ट्रिया । प्रवासी मञ्च अष्ट्रियाको अधिवेशनको तयारी पूरा भएको छ । यही जुन २३, २०२४ मा हुने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औँ अधिवेशनको तयारी पूरा भएको हो । ..

अन्तर्वार्ता

 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

सबैलाई समेटेर विवाद रहित संस्था बनाउछु : डा. बद्री केसी, कार्यकारी अध्यक्ष, एनआरएनए

डा. बन्द्रि केसी गैरआवासीय नेपाली संघ स्थापनसंगै जोडिएका हुन्। केसी ..

 

 

पत्रपत्रिकाबाट

 

कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?

काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि शुरु हुदै छ । मिनी फुटबल..

टी-२० विश्वकपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज..

विदेशको पीआर लिएर सरकारी जागिर खाने माथि अख्तियारको छानविन (भिडियो)

काठमाडौं । नेपालको कानुनले सार्वजनिक पदमा नियुक्त हुने व्यक्ति नेपाली..

भूपूगोर्खा माग बारे प्राविधिक स्तरमा छलफल

लण्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

सर्वेक्षण

Loading poll ...