४ असार २०८१, सोमबार
Follow Us

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने  ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो । उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान..

आईजीपी परिवर्तन हल्लामात्रै होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् । प्रचण्डले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताएका छन । यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो..

मुख्य समाचार

 

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थला परेका थिए । अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिएका छन । गएको स्थानीय तह निर्वाचनमा उनी..

नेपालब्रिटेन संवाददाता

बैतडीमा बेपत्ता पुरूष मृत अवस्थामा भेटिए, हत्याको आशंका

बैतडीमा ३ दिनदेखि बेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव पाटन–पञ्चेश्वर–मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित..

बालेन शाह ब्राजिल प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ..

दार्जिलिङमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौँ । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय रेलवे बोर्डले उद्धार..

ताजा खबर

 

जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बने

अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका..

आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति जुटेको छ । आज सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन..

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने  ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता..

आईजीपी परिवर्तन हल्लामात्रै होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् । प्रचण्डले ढुक्क भएर काम..

भर्खरै

जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बने

अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको..

आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति जुटेको छ । आज..

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन..

बैतडीमा बेपत्ता पुरूष मृत अवस्थामा भेटिए, हत्याको आशंका

बैतडीमा ३ दिनदेखि बेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा भेटिएका छन ।..

डायस्पोरा

 

नेपालमा लगानी गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आब्हान

लण्डन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय..

गाईलाई ठक्कर दिने बेलायती प्रहरी अफिसर कारवाहीमा

लण्डन । बेलायतको सडकमा हिंडिरहेको एउटा गाईलाई ठक्कर दिएको अभियोगमा प्रहरी जवान कार्यवाहीमा परेका छन् । सरेस्थित एक सडकमा कुदि रहेकोे गाईलाई ठक्कर दिएर नियन्त्रणमा लिने प्रहरी चालकलाई..

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल लण्डनमा

लण्डन । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल बेलायत आएका छन् । लम्साल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (इन्टरनेश्नल फेडेरेसन अफ जोर्रनालिस्ट) को सोमवारबाट लण्डनमा सुरु..

क्याट यूकेको च्यारिटी २८ जुलाईमा, फायर वाक हुने

'५ समाजसेवी सम्मानित हुने ' लन्डन । क्याट यूकेले एक च्यारिटी कार्यक्रममा फायर वाक (आगोमा हिंड्ने) अवसर जुटाउने भएको छ । चितवनका असहाय बालबालिकाको सहयोगार्थ आउंदो २८ जुलाई साँझ हुने..

अन्तर्वार्ता

 

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा..

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

 

 

पत्रपत्रिकाबाट

 

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल लण्डनमा

लण्डन । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल बेलायत आएका छन्..

क्याट यूकेको च्यारिटी २८ जुलाईमा, फायर वाक हुने

'५ समाजसेवी सम्मानित हुने ' लन्डन । क्याट यूकेले एक च्यारिटी कार्यक्रममा..

प्रवासी नेपाली मंच डेनमार्कको अध्यक्षमा रोविन कार्की सर्वसम्मत

लण्डन । प्रवासी नेपाली मंच डेनमार्कको अध्यक्षमा रोविन कार्की सर्वसम्मत..

कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?

काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि शुरु हुदै छ । मिनी फुटबल..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

सर्वेक्षण

Loading poll ...