२९ जेष्ठ २०८१, मंगलवार
Follow Us

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका..

बेलायत निर्वाचनः ६५० सिटमा ४ हजार ५०० उम्मेदवार

लण्डन । बेलायतमा जुलाई ४ तारिख हुने संसदीय निर्वाचनको लागि ६५० सिटमा ४ हजार ५०० उम्मेदवार उभिएका छन् । यस वर्षको आमनिर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवारहरु उभिएका हुन् । इङ्ल्यान्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० निर्वाचन क्षेत्रमा ४ हजार ५०० भन्दा बढी उम्मेदवारहरू हुने..

मुख्य समाचार

 

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद..

नेपालब्रिटेन संवाददाता

जसपा नेपालको बन्द सत्र सुरु

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । जनकपुरस्थिथ तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्द..

न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौँका..

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ। पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन..

ताजा खबर

 

मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनको क्याबिनेटको जिम्मेवारी समेत बाँडफाँड गरेका छन् । मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार..

मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता

मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि..

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको..

बेलायत निर्वाचनः ६५० सिटमा ४ हजार ५०० उम्मेदवार

लण्डन । बेलायतमा जुलाई ४ तारिख हुने संसदीय निर्वाचनको लागि ६५० सिटमा ४ हजार ५०० उम्मेदवार उभिएका छन् । यस वर्षको आमनिर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवारहरु उभिएका हुन्..

भर्खरै

मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री..

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज..

जसपा नेपालको बन्द सत्र सुरु

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको..

मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता

मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता..

डायस्पोरा

 

बेलायत निर्वाचनः ६५० सिटमा ४ हजार ५०० उम्मेदवार

लण्डन । बेलायतमा जुलाई ४ तारिख हुने संसदीय निर्वाचनको लागि ६५० सिटमा ४ हजार ५०० उम्मेदवार उभिएका छन् । यस वर्षको आमनिर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवारहरु उभिएका हुन्..

प्रवासी मञ्च अष्ट्रियाको अधिवेशन जुन २३ मा, तयारी पूरा

अष्ट्रिया । प्रवासी मञ्च अष्ट्रियाको अधिवेशनको तयारी पूरा भएको छ । यही जुन २३, २०२४ मा हुने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औँ अधिवेशनको तयारी पूरा भएको हो । ..

प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन

लन्डन । एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ। लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले 'प्रा. सूर्य..

किरात बान्तावा रुङमाहाङ वातुङ युकेको अध्यक्षमा विनोद कुमार राई

लण्डन । किरात बान्तावा रुङमाहाङ वातुङ समिति युकेको अधिवेसनले विनोदकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ८ जुन २०२४ शनिबारका दिन किरात राई हाउस ग्याम्बल्स लेनमा भएको सो..

अन्तर्वार्ता

 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

सबैलाई समेटेर विवाद रहित संस्था बनाउछु : डा. बद्री केसी, कार्यकारी अध्यक्ष, एनआरएनए

डा. बन्द्रि केसी गैरआवासीय नेपाली संघ स्थापनसंगै जोडिएका हुन्। केसी ..

 

 

पत्रपत्रिकाबाट

 

प्रवासी मञ्च अष्ट्रियाको अधिवेशन जुन २३ मा, तयारी पूरा

अष्ट्रिया । प्रवासी मञ्च अष्ट्रियाको अधिवेशनको तयारी पूरा भएको छ । यही..

प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन

लन्डन । एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद..

किरात बान्तावा रुङमाहाङ वातुङ युकेको अध्यक्षमा विनोद कुमार राई

लण्डन । किरात बान्तावा रुङमाहाङ वातुङ समिति युकेको अधिवेसनले..

राष्ट्रसङ्घीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

सर्वेक्षण

Loading poll ...