२७ जेष्ठ २०८१, आईतवार
Follow Us

कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुदै छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाईमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश..

विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौँ पटक प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । समूह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि..

मुख्य समाचार

 

उपेन्द्र यादवको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । कानुन नै नभएको समयमा निर्वाचन आयोगको आफ्नो पार्टी फुटाउनेहरूलाई वैधता दिएको..

नेपालब्रिटेन संवाददाता

विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाए

काठमाडौँ। मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी..

प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय..

तोलामा चार हजारले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख..

ताजा खबर

 

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटार भइरहेको भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणबारे..

अरुण-३ जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम पूरा

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक..

कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुदै छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार..

विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौँ पटक प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । समूह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको..

भर्खरै

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष..

अरुण-३ जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम पूरा

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै..

उपेन्द्र यादवको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी..

विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाए

काठमाडौँ। मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन्..

डायस्पोरा

 

राष्ट्रसङ्घीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएका..

एशिया ट्राभल एशोसिएसन (पाटा) को उपाध्यक्षमा पाण्डे निर्वाचित

लण्डन । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तराष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा सुमन विक्रम पाण्डे निर्वाचित भएका छन् । उनी एक्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरको अध्यक्ष समेत..

लण्डनमा मनाईयो २५६८ औं बुद्धजयन्ती ( भिडियो/ फोटो फिचर)

लण्डन । बेलायतमा २५६८ औं बुद्धजयन्ती एक विशेष समारोहको आयोजना गरि सम्पन्न भएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतवार लण्डनस्थित वुलवीचमा आयोजित कार्यक्रममा विश्व शान्तिको..

सदस्यता वितरण विभेदपूर्ण : प्रेस यूनियन यूके

लण्डन । नेपाल प्रेस युनियन बेलायतले पत्रकार महासंघ वेलायत शाखाको सदस्यता वितरणमा विभेद गरिएको दावी गरेको छ । युनियनका अध्यक्ष विपिन निरौलाले आइतवार एक विज्ञप्ति जारी गर्दै नेपाल..

अन्तर्वार्ता

 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी..

सबैलाई समेटेर विवाद रहित संस्था बनाउछु : डा. बद्री केसी, कार्यकारी अध्यक्ष, एनआरएनए

डा. बन्द्रि केसी गैरआवासीय नेपाली संघ स्थापनसंगै जोडिएका हुन्। केसी ..

 

 

पत्रपत्रिकाबाट

 

राष्ट्रसङ्घीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी..

एशिया ट्राभल एशोसिएसन (पाटा) को उपाध्यक्षमा पाण्डे निर्वाचित

लण्डन । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तराष्ट्रिय मुख्यालयको..

मोडेल अनिता लिम्बु कान्स कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा (फोटोफिचर)

काठमाडौं । हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ..

चित्रबहादुर केसीको टिप्पणी- संसदमा रमाइलो छैन, वाक्क लागेर निदाएछु

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

सर्वेक्षण

Loading poll ...